जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीदेखि मन्त्रीका चालकसम्मले अनुगमन भत्ताको नाममा लाखौं रकम बुझेका छन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री, राज्यमन्त्रीदेखि लिएर चालकसम्मले गत आर्थिक वर्षमा मात्रै अनुगमन भत्ताको नाममा १४ लाख रुपैयाँभन्दा बढी रकम बुझेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
कसले कति बुझे अनुगमन भत्ता?
स्रोतका…