काठमाडौं, ११ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गठबन्धन ट्टनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै जिम्मेवार भएको बताएका छन् । ‘नेपाली कांग्रेस कम्युनिस्टप्रति कहिल्यै इमानदार भएन । कम्युनिस्टले कांग्रेसलाई भोट हालेका छन् तर कांग्रेसले कम्युनिस्टलाई भोट हालेनन् । गठबन्धन टुट्नमा शेरबहादुर देउवा नै जिम्मेवार छन् । प्रचण्ड त जस्तोसुकै परिस्थितिमा तुरुन्तै […]
१७ कात्तिक, काठमाडौं । मानुषी यमी भट्टराई सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–७ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । भोट माग्न जाँदा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी भनेर धेरैले चिन्ने र सोही रूपमा परिचित हुनुपर्ने बाध्यता उनको छ । आफ्नै कामबाट परिचित हुने उनको चाहना छ । सत्ता गठबन्धनमा रहेका दलको सबै मत आफूलाई आउने र निर्वाचित […]
०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका ७७ वर्षीय दलवीर रोकाया तीन दिन हिँडेर भोट हाले । गत वैशाखको स्थानीय तह निर्वाचनमा ८२ वर्ष पुगेका...
पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरमा कांग्रेसका कार्यकर्ताले अण्डाभित्रको चल्लामा मत हाल्नुपर्ने बाध्यता भएको बताएका छन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न नपाएको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाललाई कांग्रेसले मत हाल्न कार्यकर्तालाई सत्तारुढ दलका…
म्याग्दी : १०३ घर र ४०० सय बढी जनसंख्या भएको– पुरण्य गाउँ। सदरमुकाम बेनी बजारबाट आठ किलोमिटर दूरीमा रहेको गाउँमा दलित समुदायको बस्ती छ।ज्याला मजदुरी र वैदेशिक रोजगारीबाट जीविका गर्दै आएका गाउँलेले आधारभूत आवश्यकता पूरा गर्न पाएका छैनन्। एक गाग्री पानीका लागि पूरै बिहान खर्चिनु पर्ने मात्र होइन दिसापिसाब गर्न झाडी, पाखो वा अर्कैको शौचालयमा जानुर्ने बाध्यता छ। जिल्ला सदरमुकाम बेनी बजारबाट करिब एक घण्टाको दूरीमा रहेको बस्तीको यथार्थ हो यो।यो बस्ती चुनावको वेला उम्मेद
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङका जुद्ध सुवेदी बुधवार बिहान नौ बजेदेखि नै सदरमुकाम कुश्मा बजारमा रहेको रासायनिक मलको बिक्री केन्द्रमा लागेको लाइनमा थिए।केन्द्रमा मल नभएको र गाडीले लिएर आउँदै गरेको सूचना पाएपछि उनी करिब पाँच घण्टा लामो समय लाइनमा बसे। ट्रकबाट केही बोरा मल त झारियो तर जुद्धको भागमा १० किलो युरिया र पाँच किलो डिएपी मल भन्दा परेन।गाउँमा नेताहरूको भोट माग्दै जान थालेको बताउने उनले नेताहरूको भोट माग्दै गाउँमा जाँदा आफूहरू मल खोज्दै सहरमा आउनुपरेको बाध्यता सुनाए।सुवेदीले ल
काठमाडौं, चैत २५ । राजनीतिक दलहरू र निर्वाचन आयोगको आनाकानीका कारण यसपटकको चुनावमा पनि ‘नो भोट’ (आफूलाई मन नपरेका उम्मेदवारलाई भोट दिन्नँ भन्ने) अधिकार जनताले नपाउने भएका छन्। आठ वर्षअघि सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो। तर सर्वोच्चको आदेश कार्यान्वयनमा ल्याउन आयोग र दलहरूले आनाकानी गर्दै आएका छन्। २०७० पुस २१ […]
२०७० पुस २१ मा तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले संविधानले दिएको अधिकार उपयोग गर्न पनि प्रजातन्त्रमा नो भोटको व्यवस्था तुरुन्त राख्नुपर्ने भनी आदेश दिएको थियो। तर अहिलेसम्म त्यस विषयमा राजनीतिक दलहरू गम्भीर हुन सकेका छै...
निमा लामाकाठमाडौं : भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रका सांसद कृष्णलाल भँडेलले २०७६ मंसिरको उपनिर्वाचन चुनावका बेला स्थानीयको घरमा पुगेर भनेका थिए, ‘मलाई भोट दिनु, मनोहरा खोलाको मूलपानी र दुवाकोट जोडने पुल बनाउँछु।’तर, उनी विजयी भएको एक वर्ष भन्दा बढी समय नाघिसक्यो। न त उनले गरेको वाचा पूरा गरे, न त स्थानीयको गुनासो नै सुन्न चाहे। अहिलेसम्म स्थानीयहरू बाँसको सहायताबाट खोला पार गरिरहेका छन्। यो उनीहरूको रहर नभई बाध्यता हो।'वर्षातको सिजनमा खोला नै पार गर्न सकिँदैन,'