म्याग्दी : १०३ घर र ४०० सय बढी जनसंख्या भएको– पुरण्य गाउँ। सदरमुकाम बेनी बजारबाट आठ किलोमिटर दूरीमा रहेको गाउँमा दलित समुदायको बस्ती छ।ज्याला मजदुरी र वैदेशिक रोजगारीबाट जीविका गर्दै आएका गाउँलेले आधारभूत आवश्यकता पूरा गर्न पाएका छैनन्। एक गाग्री पानीका लागि पूरै बिहान खर्चिनु पर्ने मात्र होइन दिसापिसाब गर्न झाडी, पाखो वा अर्कैको शौचालयमा जानुर्ने बाध्यता छ। जिल्ला सदरमुकाम बेनी बजारबाट करिब एक घण्टाको दूरीमा रहेको बस्तीको यथार्थ हो यो।यो बस्ती चुनावको वेला उम्मेद