काठमाडौं, ११ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गठबन्धन ट्टनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै जिम्मेवार भएको बताएका छन् । ‘नेपाली कांग्रेस कम्युनिस्टप्रति कहिल्यै इमानदार भएन । कम्युनिस्टले कांग्रेसलाई भोट हालेका छन् तर कांग्रेसले कम्युनिस्टलाई भोट हालेनन् । गठबन्धन टुट्नमा शेरबहादुर देउवा नै जिम्मेवार छन् । प्रचण्ड त जस्तोसुकै परिस्थितिमा तुरुन्तै […]