एकातिर प्राविधिक उद्योगले पु-याएका योगदानभन्दा ३ गुणा बढी अर्थात् प्रतिवर्ष १० खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको योगदान महिलाले बिनापारिश्रमिकका सेवामूलक कार्य गरेर विश्व अर्थतन्त्रमा पु-याइरहेका छन्।
हाम्रो नयाँ अध्ययनले अप्रिल २०२२ मा कीर्तिमानी गर्मीको लहरले भारतका ९० प्रतिशत मानिस भोकमरीमा परेको, आम्दानी गुमाएको वा अकाल मृत्युको जोखिममा परेको देखाएको छ । मौसम विभागका अनुसार सन् २०२२ मा...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले […]
देशमा धनी तथा गरिबबीचको खाडल गहिरिँदो छ । कोरोना कालदेखि सुरु भएको महँगी घट्ने अवस्था देखिँदैन । महँगी घट्नुको साटो झन्–झन् बढेको छ । महँगीले सामान्य नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थामा पुगेका छन् । बढ्दो महँगीकै कारण गरिबी अझै बढाउने सङ्केत देखिएको छ ।
सरकारले गरिबलाई सेवा सुविधा दिने भन्दै आए पनि यो भनाइमा मात्रै सीमित भएको छ । गरिब पहिचानका लागि सरकारले २०७१ सालमा कार्यक्रम सुरु गरेको थियो । अहिलेसम्म २६ जिल्लामा गरिब पहिचान भएको छ ।
२०७१ सालमा काम सुरु भए पनि केही समय मन्त्रालय नै खारेज...
पुँजी निर्माणको आधारको रूपमा रहेको यो बजेट मूलतः सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउने साधनसँग तथा पूर्वाधार निर्माण सँग सम्बन्धित रहेको हुन्छ। पुँजीगत खर्चको सोझो सम्बन्ध रोजगारी सँग र यसको सम्बन्ध गरिबी निवारणसँग हुन्छ। भनिन्छ सरकारी कोषबाट प्रवाह भएको रकमको चार गुणा असर बजारमा पर्ने गर्दछ अर्थात् सरकारी कोषबाट रु. १ लाख निकासा भयो भने त्यसले […]
कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषणको हिस्सा धेरै हुने देशमा नेपाल विश्वको तेस्रो स्थानमा छ । हाल यसले यहाँको अर्थतन्त्रमा झन्डै ३० प्रतिशत योगदान दिइरहेको छ ।विप्रेषणले नेपालमा गरिबी घटाउने, साक्षरता दर बढाउने, आधारभूत आवश्यकता परिपूर्ति गर्ने, कृषि, व्यापार, पर्यटन, ऊर्जा, विकासका पूर्वाधार निर्माणजस्ता क्षेत्रमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । योबाहेक माओवादी सशस्त्र द्वन्द्वको बेलामा, […]
नवलपरासी – पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताउनुभएको छ । आज शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो ।उहाँले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले स...
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा सहकारीको सुशासनलाई मुख्य प्राथमिकता दिने भएको छ । एकपछि अर्को गर्दैै सहकारी संस्थाहरू समस्याग्रस्त हुन थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको अफलाइन र अनलाइन अनुगमनलाई बढाउने गरी आव २०७८÷०७९ को बजेट तथा कार्यक्रम बनाउन लागेको हो ।“अहिले सहकारी संस्थाहरूमा समस्या बढिरहेको छ,” मन्त्रालयका प्रवक्ता जनकराज जोशीले […]
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।