कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषणको हिस्सा धेरै हुने देशमा नेपाल विश्वको तेस्रो स्थानमा छ । हाल यसले यहाँको अर्थतन्त्रमा झन्डै ३० प्रतिशत योगदान दिइरहेको छ ।विप्रेषणले नेपालमा गरिबी घटाउने, साक्षरता दर बढाउने, आधारभूत आवश्यकता परिपूर्ति गर्ने, कृषि, व्यापार, पर्यटन, ऊर्जा, विकासका पूर्वाधार निर्माणजस्ता क्षेत्रमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । योबाहेक माओवादी सशस्त्र द्वन्द्वको बेलामा, […]