पुँजी निर्माणको आधारको रूपमा रहेको यो बजेट मूलतः सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउने साधनसँग तथा पूर्वाधार निर्माण सँग सम्बन्धित रहेको हुन्छ। पुँजीगत खर्चको सोझो सम्बन्ध रोजगारी सँग र यसको सम्बन्ध गरिबी निवारणसँग हुन्छ। भनिन्छ सरकारी कोषबाट प्रवाह भएको रकमको चार गुणा असर बजारमा पर्ने गर्दछ अर्थात् सरकारी कोषबाट रु. १ लाख निकासा भयो भने त्यसले […]