सिराहामा निषेधाज्ञा भोलि विहान खुल्ने

काठमाडौं, १३ पौष । सिराहामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहिबार विहान ५ बजेबाट खुल्ने भएको छ । सीके राउत समूहका कार्यकर्ताबाट जिल्लामा तोडफोडका क्रममा हिंसाको खतरा बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उक्त पार्टीले प्रहरी प्रमुखलाई समेत धम्की दिएको थियो […]

सम्बन्धित सामग्री

संक्रमण दर उच्च भएपछि अर्घाखाँचीमा कडा निषेधाज्ञा लागू हुँदै

अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा निषेधाज्ञा हुन लागेको हो । जिल्लामा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यकका पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थाप

दाङमा असार ३१ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म  जारी राख्ने निर्णय भएको बताए ।यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे

उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, किराना पसल विहान ९ बजेसम्म खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ १४ गतेदेखि किराना पसलहरु बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निर्णय गरिएको छ […]

https://nagariknews.nagariknetwork.com/economy/269581-1594384390.html

कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार विहान ६ बजे देखि दिउँसो ४ बजे सम्म बजार खुलाइने भएको छ । तर व्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।