उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, किराना पसल विहान ९ बजेसम्म खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ १४ गतेदेखि किराना पसलहरु बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निर्णय गरिएको छ […]

सम्बन्धित सामग्री

केही खुकुलो पारेर एक साता थपियो निषेधाज्ञा, किराना पसल ११ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवारको बैठकले केही खुकुलो पारेर असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब किराना तथा खाद्य सामग्रीका पसलहरू र स्टेशनरी पसल बिहान ११ बजेसम्म खुल्न पाउने छन् भने रेस्टुरेन्ट तथा होटलहरूले होम डेलिभरी वा टेक अवे सेवा दिन सक्नेछन् । विकास निर्माण सामग्रीका पसलहरू ४ बजेदेखि खुल्न पाउने तथा सहकारी र रेमिटहरू साताको २ दिन सञ्चालन गर्न पाउने निर्णय पनि भएको ललितपुरका प्...

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना […]

उपत्यकाको निषेधाज्ञा १० दिन थपियो, खाद्यान्न पसल खोल्न पाइने

उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको कान्तिपुरलाई बताए ।यस्तै ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने बताए । 'यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्‍यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप गरिएको छ,' निरौलाले कान्तिपुरसँग भने ।

उपत्यकाको निषेधाज्ञा १० दिन थपियो, खाद्यान्न पसल खोल्न पाइने

उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको कान्तिपुरलाई बताए ।

जेठ ३१ गतेसम्म थपियो लकडाउन, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ । १४ गतेबाट गरिएको कडाइलाई केही खुकुलो बनाउँदै किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । […]

उपत्यकामा निषेधाज्ञा थप एक साता थपियो

काठमाडौँ । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जनाएको छ ।