भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मुद्दाहरूमाथि अनुसन्धान थालिएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ ।भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टाचारजन्य मुद्दाहरूको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ ।सरकारले भ्रष्