यस घटनामा दुई महिलासहित तीन जना घाइते भएका छन् । अन्य क्षतिको विवरण भने सार्वजनिक भएको छैन । बिहीबारको यो घटनापछि कसरी रुसी युद्धक विमानका पाइलट झुक्किए भनेर अनुसन्धान सुरु भइसकेको छ ।
काठमाडौं । रुस-युक्रेन युद्धको बीचमा युक्रेनी सेनासँग सम्बन्धित अमेरिका र नेटोको गोप्य युद्ध रणनीति सामाजिक सञ्जालमा लीक भएको छ । न्यूयोर्क टाइम्सका अनुसार यो युद्ध रणनीति ट्विटर र टेलिग्राममा लीक भएको हो । यी प्लेटफर्मका ५० करोडभन्दा बढी रुसी प्रयोगकर्ता छन् । गोप्य रणनीति लीक भएसँगै अमेरिकी सैन्य संयन्त्र पेन्टागनले यसबारे अनुसन्धान सुरु गरेको छ […]
काठमाडौं– रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ । आइतबार पोल्यान्डको सीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ । बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि […]
हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा रुसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।
“सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु । प्रमाण संकलनमा हाम्रो काम अब सुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आईसीसीले...
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आसिसी)ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आइसिसी अभियोजक करीम खानले जानकारी दिएका छन्। 'सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आइसिसी अध्यक्षलाई...