बाजुरा घटनामा आयोगको अनुसन्धान सुरु

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे । घटनाको बारेमा स्थलगत छानबिन […]

सम्बन्धित सामग्री

बाजुरा घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौं । बाजुरामा निर्वाचनको दिन मंसिर ४ गते दुई जना व्यक्तिको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटाइएको आयोगले जनाएको हो । टोलीलाई आवश्यक सहयोग गर्न आयोगले आग्रह गरेको छ । स्थानीय प्रशासन, सुरक्षा […]

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने  तिमिल्सेना पक्राउ

गत बैशाख २६ गते  एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे । पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनाल

अवैध हतियार राख्ने बुढा प्रहरीको नियन्त्रणमा

बाजुरा । अवैध रुपमा हतियार राख्ने हिमाली गाउँपालिका ३ युनाका बेलधनक बुढालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।