राफेल सम्झौताबारे फ्रान्समा अनुसन्धान सुरु

एजेन्सी। भारतको राफेल सम्झौतासँग जोडिएको विवाद फेरि चर्चामा आएको छ। भारतले ३६ राफेल फाइटर प्लेन बिक्री गरेको विषयमा भ्रष्टाचार भएको भन्दै यसबारे फ्रान्समा अनुसन्धान सुरु भएको छ। १४ जुनबाट सुरु भएको अनुसन्धानको निगरानी एक स्वतन्त्र वकिलले गरिरहेका छन्। राफेल खरिदमा प्लेन बनाउने कम्पनीले टेन्डर आफ्नो हातमा पार्न ठूलो मात्रामा घुस दिएको आरोप छ।

सम्बन्धित सामग्री

गोप्य कागजात चुहावटबारे अमेरिकी न्याय मन्त्रालयद्वारा अनुसन्धान सुरु

अमेरिकी न्याय मन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लिक भएकोबारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी ती कागजातहरूमा युक्रेन–रुस युद्धलगायत अत्यन्त...

रवि लामिछानेको नागरिकता विवादमा अनुसन्धान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे अनुसन्धान सुरु भएको छ । नवनिर्वाचित सांसद लामिछानेको नागरिकता विवादबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको हो । परिसरका एसपी दिनेशराज मैनालीले...

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरु

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे । घटनाको बारेमा स्थलगत छानबिन […]

मानव तस्करीबारे अनुसन्धान सुरु

काठमाडौं, भदौ १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्। बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले […]

ब्राउनसुगरसहित पक्राउ २ युवामाथि म्याद थपेर अनुसन्धान सुरु

उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ को लालपत्ताबाट गत १४ गते राति पक्राउ परेका त्रियुगा नगरपालिका त्रियुगा ४ बगाहाका फडिन्द्र घिमिरे र सन्देश कार्कीमाथि प्रहरीले म्याद थपेर थप अनुसन्धान सुरु गरेको हो।...

रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान सुरु

राष्ट्रिय मानवअधिकार आयोगले रोल्पाको कारागारमा भएको घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा गत जेठ ४ गते मृत्यु भएको थियो । सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धान सुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको हो । ‘उक्त घटनालाई आयोगले गम्भीर रूपमा

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आसिसी)ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आइसिसी अभियोजक करीम खानले जानकारी दिएका छन्। 'सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आइसिसी अध्यक्षलाई...

अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु

अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन्।...

संखुवासभा मादी हत्या प्रकरण : विज्ञ टोलीद्वारा घटनास्थलको अनुसन्धान सुरु

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ्ग खोला गाउँमा भएको विभत्स हत्याकाण्डको अनुसन्धान सुरु भएको छ। मंगलबार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको विज्ञ टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक...

उर्लाबारी युवक मृत्यु प्रकरण - प्रहरीमाथि पनि अनुसन्धान सुरु

मोरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचा...