माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने थियो : पूर्वमन्त्री दुलाल

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने बताएका छन् ।  उनले एमसीसीमा रहेको केही विवादास्पद बुँदाहरू परिमार्जन गरेर मात्र पास गर्नका लागि माओवादीको नेतृत्वमा व्याख्यात्मक घोषणा तयार पारिएको बताए ।उनले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको समेत दाबी गरे । फटकशिला माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दुलालले सामुदायिक विद्यालयमा गुणस्तर भए मात्र विद्यार्

सम्बन्धित सामग्री

पूर्वमन्त्री इस्तियाक रईले भनेः सफेद झुट बोल्ने प्रचण्डलाई लाज लाग्नुपर्ने हो

काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक रईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे सफेद झुट बोलेको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै केपी ओलीले एमसीसी जस्ताको तस्तै पास गर्न खोजेको र आफूले संशोधन गरेर पास गराएको भनी सफेद झुट बोलेको टिप्पणी गरेका हुन् । रईले […]

‘एमाले प्रस्ट छ, संशोधन बिना एमसीसीको पक्षमा उभिँदैन, पक्षमा मत हाल्दैन’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ सम्झौता यही फागुन १२ गते मध्यरातसम्ममा बिना संशोधन पास हुने बताएका छन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै पूर्वमन्त्री तामाङले पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास गरिछाड्ने बताएका हुन् ।संसदमा एमसीसी टेबल भइसक्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन रहेको आरोप लाग्दै आए पनि तामाङ भने एमालेले पटक पटक संशोधनसहित एमसीसी स्वीकार गर्ने बताउँदै आएको तर्क गर्दछन् ।

पाँच दलीय गठबन्धन सजिलै टुट्दैन : बस्नेत (भिडिओसहित)

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन नै तोडेर भएपनि एमसीसी पास गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको भनेर आफूले विश्वास नगर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

'एमसीसी पास नगर्दा मुलुकमा केही फरक पर्दैन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले अमेरिकन सहयोग मिल्लेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास नगर्दा मुलुकको अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु गलत भएको बताएका छन्।...

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि पोखरेल

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशत

'एमसीसी पास गर्नुपर्छ'

काठमाडौँ - प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पारित गराउन संसद्‌भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति हुनुपर्ने बताए । आज काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा&nb…

'एमसीसी पास गर्नुपर्छ'

काठमाडौँ - प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पारित गराउन संसद्‌भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति हुनुपर्ने बताए । आज काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा&nb…

‘सरकार एमसीसी पारित गर्न सहमति जुटाउन लागिपरेको छ’ : उदयशमशेर जबरा (भिडिओसहित)

काठमाडौं, २७ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । र, उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने धारणा राखेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले […]