काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र सत्ता गठबन्धनले एमसीसीको कारण नेपाललाई माधव नेपाल र प्रचण्डले अन्तर्राष्टिय शक्ति केन्द्रको खेल मैदान बनाउने प्रयत्न गरेको आरोप लगाएका छन् । फोहोर लागेको दौरा सुरुवाल लगाएर प्रचण्ड र माधव नेपालले अन्तिममा एमसीसी पास गराएको पनि उनको टिप्पणी छ । […]