गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् । सचिव विष्टले आज (मंगलबार) गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गर्दै एकातिर एमसीसी संसद्मा पेस गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताए । उनले एकातिर सत्ता गठबन्धनका मन्त्रीहरूले भोट […]