दिल्लीमा भेटिए एके-४७ ले उडाउने भन्दै लरेन्स ग्याङ्‍को सञ्जय राउतलाई मार्ने धम्की

भारत । शिवसेनाका नेता सञ्जय राउतलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएको छ। धम्कीपछि राउतले प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ। लरेन्स बिश्नोई गिरोहले यसअघि बलिउड स्टार सलमान खानलाई मार्ने पनि धम्की दिएको थिए। यससँगै लरेन्स गिरोहलाई पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गरेको आरोप लागेको थियो। धम्कीमा सिद्धु मुसेवालाको […]