भूकम्पको ६ वर्षपछि लाप्राकको एकीकृत नमूना बस्ती हस्तान्तरण

९ वैशाख, गोरखा । भूकम्प गएको ६ वर्षपछि धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ । वस्ती हस्तान्तरणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआएनए) …

सम्बन्धित सामग्री

प्रयोगमा आएन् नमूना बस्ती

कालीकोट जिल्लाको रास्कोट नगरपालिका-७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।

बन्यो नमूना बस्ती, पुगेन आधारभूत सुविधा

कालीकोट जिल्लाको नहररिनाथ गाउँपालिका–४ स्थित सुन्दरखालमा नमूना बस्ती बनेपनि त्यहाँ आधारभूत सुबिधासमेत पुगेको छैन्। नमूना बस्ती बनेको दुई वर्ष बिते पनि खानेपानी, विद्यालय, विद्युुत् र बाटोलगाएत आवश्यकताको अभाव भएको हो।  साल साउन...

झापाको मेची बहुउद्देश्यीय सहकारीले बनायो सदस्यहरुका लागि नमूना बस्ती

काठमाडौं । झापाको मेची बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयरधनीका लागि बस्ती निर्माण गरेको छ । सहकारीहरु समस्यामा परेको खबर दैनिक आईरहेका बेला दमक नगरपालिका–४ मा संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो […]

नमूना माझी बस्तीका घर प्रयोगविहीन

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख रुपैयाँ खर्चेर नमूना बस्ती बनाएको थियो।...

विपन्न र घरबारविहीन परिवारलाई नमूना घर

रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो । सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो ।तराई–मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरम

सैनामैनामा बन्यो नमूना बस्ती, आर्थिक रुपमा विपन्न परिवारलाई घर हस्तान्तरण

रुपन्देहीको सैनामैना-११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाइ हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् ।

माझी समुदायको नमूना बस्ती अलपत्र

रामेछापको खाँडादेवी गाउँपालिका ३ भीरपानीको डब्खास्थित बिपन्न माझी समुदायका लागि निर्माण भएको एकीकृत नमूना बस्ती एक वर्षदेखि अलपत्र अवस्थामा छ ।

बजेट अभावमा एकीकृत नमूना बस्ती निर्माण काम सुस्त

भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेको दुई स्थानमा ‘एकीकृत नमूना बस्ती’ बनाउने कामको थालनी गरिए पनि काम सुस्त देखिएको छ । भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधारा र चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा एकीकृत नमूना बस्ती निर्माणको काम सुरु गरिएको थियो ।

लाप्राक नमूना बस्ती लालपूर्जासहित लाभग्राहिलाई हस्तान्तरण

काठमाडौं। लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले घरहरु लाभग्राहीलाई हस्तान्तरण गरेका हुन्। ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँ लागतमा बस्ती निर्माण गरिएको संघले जनाएको छ। संघले ५ सय ७३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको हो।

यस्तो छ धुर्मुस सुन्तलीले बनाएको सन्तपुर एकीकृत नमूना बस्ती(फाेटाेफिचर)

रौतहट, माघ २३ – धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती राष्ट्रपतिले विद्यादेवी भण्डारीले बाढीपीडित दलि...