भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेको दुई स्थानमा ‘एकीकृत नमूना बस्ती’ बनाउने कामको थालनी गरिए पनि काम सुस्त देखिएको छ । भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधारा र चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा एकीकृत नमूना बस्ती निर्माणको काम सुरु गरिएको थियो ।