माझी समुदायको नमूना बस्ती अलपत्र

रामेछापको खाँडादेवी गाउँपालिका ३ भीरपानीको डब्खास्थित बिपन्न माझी समुदायका लागि निर्माण भएको एकीकृत नमूना बस्ती एक वर्षदेखि अलपत्र अवस्थामा छ ।