काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा ल्याएको छ । टेलिकमका अनुसार एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेको टेलिकमले जनाएको छ । फाइबर टु द होम अर्थात […]
काठमाडौं, ६ चैत्र । सनराईज बैंकले स्वास्थ्य योजनामा सुविधा थप गरेको छ। बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने भएको हो । बैंकको अनुसार स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिइएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म […]
सनराईज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको छ । आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।बैंकले स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिएको जनाएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म गरी दाबी गर्न सकिने […]
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य योजनामा सुविधा थप गरेको छ । १ चैत २०७४ देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिंदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही […]
काठमाडौं : आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरूले निर्वाचन अधिकृतको हैसियतमा कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन्।सातवटा प्रदेशमा निर्वाचन अधिकृत तोकिएका सात जना न्यायाधीशहरूले थप भत्ता नलिने घोषणा गरेका हुन्। न्यायाधीशहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरूले जीवन निर्वाह गर्न आवश्यक पर्ने न्युनतम पारिश्रमिक राज्यकोषबाट प्राप्त गरिरहेको भन्दै कोरोना महामारीका कारण मुलुकले आर्थिक संकट व्यहोर्नुपरेको अवस्थामा थप सेवा सुविधा नलिने बताएका
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो । सोमबार […]
काठमाडौँ – नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरि समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ। नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरि लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान […]
काठमाडौँ / लघुवित्त बैंकका सञ्चालकहरुले किस्ता तिर्ने समयावधि थप गर्न र कर्जा पुनर्तालिकीकरण सुविधा दिन सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरुसको महामारीका कारण ग्राहकहरुले किस्ता
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेवा प्रभावकारी बनाउन कम्पनीको मोबाइल एप्समा सुविधाहरु थप गरेको जनाएको छ । आफ्ना सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले ज्योति लाइफले बिमित तथा अभिकर्ता उपयोगी हुने स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएकोे जनाएको छ ।एन्ड्रोइड तथा आइओएस दुवै […]
सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीका लागि कल्याणकारी सुविधा थप गरेको छ । २०औँ स्थापना दिवसको अवसरमा सुविधा थप गरिएको हो । कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी...