सनराईज बैंकको स्वास्थ्य योजनामा थप सुविधा

सनराईज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको छ । आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।बैंकले स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिएको जनाएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म गरी दाबी गर्न सकिने […]

सम्बन्धित सामग्री

नयाँ सिम र रिचार्जमा टेलिकमका थप सुविधा

काठमाडौं। नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न नि:शुल्क सुविधा थप हुने भएको छ । त्यस्तै कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई अभिभावकको नागरिकता र विद्यार्थी परिचयपत्रका आधारमा सिम उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने बताइएको छ । सो सिमकार्डमार्फत १ जीबी डेटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० ओटा एसएमएस पठाउन सकिने बताइएको छ । यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने र यसमा १० रुपैयाँ ब्यालेन्ससमेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । डेटा बोनसअन्तर्गत एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पनि उपलब्ध गराइने भएको छ । १०० देखि १ हजार रुपैयाँसम्मको रिचार्जमा ८ जीबीसम्म डेटा बोनस प्राप्त हुने भएको हो । पुस १ देखि प्रारम्भ हुने यी सुविधा फागुन ३० सम्म कायम रहने बताइएको छ ।

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।...

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।...

डिजिटल बैंकिङमा सिटिजन्सको थप सुविधा

सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ।...

नेपाल टेलिकमको एपमा ग्राहकका लागि थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा ल्याएको छ । टेलिकमका अनुसार एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेको टेलिकमले जनाएको छ । फाइबर टु द होम अर्थात […]

नेपाल टेलिकमको एपमा थप सुविधा

नेपाल टेलिकमले एपमा उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ । सेवाग्राहीले एपमार्फत पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जारी गरेको

सनराईज बैंकले ल्यायो स्वास्थ्य योजनामा थप सुविधा

काठमाडौं, ६ चैत्र । सनराईज बैंकले स्वास्थ्य योजनामा सुविधा थप गरेको छ। बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने भएको हो । बैंकको अनुसार स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिइएको छ । उक्त बिमा रकम वर्षमा तीनपटकसम्म […]

सनराइज बैंकका ग्राहकलाई स्वास्थ्य योजनामा थप सुविधा

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य योजनामा सुविधा थप गरेको छ । १ चैत २०७४ देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिंदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही […]

सिटिजन लाइफको एपमा थप सुविधा

उक्त यस एपमार्फत कम्पनीको विस्तृत विवरण, सबै बिमा योजनाको विस्तृत जानकारी, नेपालभर रहेका शाखा कार्यालयको जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिको जानकारी पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ।...

मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकले दियो थप सुविधा

२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो । सोमबार […]