ज्योति लाइफको स्मार्ट एप्समा थप सुविधा

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेवा प्रभावकारी बनाउन कम्पनीको मोबाइल एप्समा सुविधाहरु थप गरेको जनाएको छ । आफ्ना सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले ज्योति लाइफले बिमित तथा अभिकर्ता उपयोगी हुने स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएकोे जनाएको छ ।एन्ड्रोइड तथा आइओएस दुवै […]