काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य योजनामा सुविधा थप गरेको छ । १ चैत २०७४ देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिंदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही […]