काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै दिन नौ किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा भित्रिएको खुलासा गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुवईबाट इलेक्ट्रिक सिग्रेटभित्र राखेर ल्याइएको उक्त सुन माघ २९ गतेसम्म भन्सार कार्यालयमा राखिएको उनले बताए । पुष १० […]