धनुषामा २० वर्षीया युवतीको शंकास्पद मृत्यु

धनुषामा एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु  शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्ट

सम्बन्धित सामग्री

धनुषामा एक महिलाको शंकास्पद मृत्यु

१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय […]

धनुषामा गर्भवती महिलाको शंकास्पद मृत्यु

धनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।

धनुषामा डिस्टिलरी व्यवसायी रेग्मीको शंकास्पद मृत्यु, चार कर्मचारी पक्राउ

धनुषाको दुर्गा टोलमा डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्टिलरीका सञ्चालक उदयपुर त्रियुगा नगरपालिका–७ चुआरेका ५१ वर्षीय प्रमोद रेग्मी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा डिस्ष्ट्रिलरीका सञ्चालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

जनकपुर– धनुषामा एक जना व्यापारीको शंकास्पद मृत्यु भएको छ । परिवारले उनको हत्या भएको दावि गरेका छन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्ट्रिलरीका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको शंकास्पद मृत्यु भएको ...