१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय […]