धनुषामा गर्भवती महिलाको शंकास्पद मृत्यु

धनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।