काठमाडौः नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको छ।वायुसेवा संचालक संघले तयार पारेको विवरण अनुसार अधिकतम आठ सय ८५ रुपैयाँले फ्युल सरचार्ज घटेको छ।
जस अन्तर्गत काठमाडौं-धनगढी तर्फ लागू हुँदै आएको फ्युल सरचार्ज आठ सय ८५ रुपैयाँले घटेर अधिकतम भाडादर १६ हजार एक सय ४०…