काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ । नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको हो । प्रधानमन्त्रीको निर्देशनसंगै निगमले सोमबारदेखि लागू हुनेगरी हवाई इन्धन लिटरमा २० रुपैयाँ घटाएको छ । योसँगै आन्तरिकतर्फ हवाई भाडापनि मंगलबारदेखि लागू हुने गरी न्यूनतम एक सयदेखि अधिकतम ८८५ रुपैयाँसम्म फ्युल सरचार्ज […]