काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका गन्तव्यको भाडा दर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो।
प्राधिकरणले जहाजको प्रकार अनुसार सुगम र दुर्गममा नयाँ 'सरचार्ज' निर्धारण गरेको छ। यसअघि सुगमतर्फ १७० रुपैयाँ 'फ्युल सरचार्ज' लागू भएकोमा १० रुपैयाँ घटेर १६० रुपैयाँ कायम भएको छ।
कुन कुन…