सरकारले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घट्यो

सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ […]

सम्बन्धित सामग्री

हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ । प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । […]

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा कम्पनीले विमानको भाडा पनि घटाएका छन्।

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति भयो अब भाडा ?

काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका गन्तव्यको भाडा दर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो। प्राधिकरणले जहाजको प्रकार अनुसार सुगम र दुर्गममा नयाँ 'सरचार्ज' निर्धारण गरेको छ। यसअघि सुगमतर्फ १७० रुपैयाँ 'फ्युल सरचार्ज' लागू भएकोमा १० रुपैयाँ घटेर १६० रुपैयाँ  कायम भएको छ। कुन कुन…

हवाई भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा घटाएको छ । आइतबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि संघले सोमबार हवाई भाडा घटाएको हो । घटेको भाडादर पुस २७ देखि लागू हुनेछ । गन्तव्यअनुसार अधिकतम ८ सय ८५ देखि न्यूनतम १ सय ८० रुपैयाँ भाडा घटेको छ । सबैभन्दा […]

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ । नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको हो । प्रधानमन्त्रीको निर्देशनसंगै निगमले सोमबारदेखि लागू हुनेगरी हवाई इन्धन लिटरमा २० रुपैयाँ घटाएको छ । योसँगै आन्तरिकतर्फ हवाई भाडापनि मंगलबारदेखि लागू हुने गरी न्यूनतम एक सयदेखि अधिकतम ८८५ रुपैयाँसम्म फ्युल सरचार्ज […]

हवाई भाडा घट्यो

काठमाडौँ,२५ पुष । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश […]

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

काठमाडौं– सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा […]

देशभित्रको हवाई भाडा घट्यो (सूचीसहित)

आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ। इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घटेको वायुसेवा संचालक समितिले जनाएको छ।

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ।

इन्धनको मूल्यमा गिरावट आएसँगै आन्तरिक हवाई भाडा घट्यो, कहाँ जाँदा कति ?

काठमाडौँ, २० असार । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा ...