काठमाडौँ,१ कार्तिक । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार पुनर्निर्माणको काम गरिँदै । चीन सरकारको सहयोगमा पुनर्निर्माण कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको श्री शहिद जगतप्रकाशजंग शाह संस्कृत माविको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको इमर्जेन्सी स्कूल रिकन्स्ट्रक्सन प्रोजेक्ट (इएसआरपी) अन्तर्गत, पुनर्निर्माण भएको सो विद्यालयको हस्तान्तरण समारोह फागुन २० गते हुने भएको छ । विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि नेपालका लागि जापानी राजदूत किकुता युताका एक भिडियो सन्देशमार्फत …
काठमाडौँ,११ पुष । विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत् पुनर्निर्माण गरिएको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’ । यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाउनुभएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा पृथ्वीनारायण शाहसहित सैनिक फौजले केही दिन यहाँ नै बसेर युद्धको […]
गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएन ओपिएससँग सहकार्य गर्दै काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिति थियो । […]
न्युज अफ नेपाल, काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले ध्वस्त बनेको गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न भएको छ । भारतीय दूतावासले सोमबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरी गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र […]
भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो । कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन
भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सो...
भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।...
काठमाडौं । भारत र नेपालबीच आज भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न भएको छ । बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गरेको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० […]
भारतीय राजदूतावासका सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीनकुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चारवटा विद्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।कालिका, पिमलटार, पञ्चलिङ्गेर र सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएका हुन् । उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी, […]