२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको श्री शहिद जगतप्रकाशजंग शाह संस्कृत माविको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको इमर्जेन्सी स्कूल रिकन्स्ट्रक्सन प्रोजेक्ट (इएसआरपी) अन्तर्गत, पुनर्निर्माण भएको सो विद्यालयको हस्तान्तरण समारोह फागुन २० गते हुने भएको छ । विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि नेपालका लागि जापानी राजदूत किकुता युताका एक भिडियो सन्देशमार्फत …