भारतीय राजदूतावासका सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीनकुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चारवटा विद्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।कालिका, पिमलटार, पञ्चलिङ्गेर र सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएका हुन् । उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी, […]