गोरखा र नुवाकोटका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न

न्युज अफ नेपाल, काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले ध्वस्त बनेको गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न भएको छ । भारतीय दूतावासले सोमबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरी गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र […]

सम्बन्धित सामग्री

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

गोरखा र नुवाकोटमा भूकम्पले भत्काएका ५० हजार घर बने

काठमाडौं : ०७२ मा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरूले  खुसी भएका छन्। भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम युएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ।२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्। जग्गाहीनहरूले पनि

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

काठमाण्डाै – वि.स. २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका ५० हजार घरहरुकाे पुनर्निर्माण सम्पन्न भएकाे छ । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका सा...

भारतद्वारा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण

भारतको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा भूकम्पपछि ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताए ।

भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

गोरखा र नुवाकोट जिल्लामा भूकम्पपछि भारतको सहयोगमा ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र विपद् प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताए ।

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण सम्पन्न

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सो...

भारतको सहयोगमा ५० हजार निजी आवास बने

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।...

गोरखा दरबार पुनर्निर्माण अन्तिम चरणमा

पुनर्निर्माण सम्पन्न हुनुपर्ने अवधि २ वर्ष बितिसक्दा गोरखा दरबारको काम बल्ल ८० प्रतिशत सकिएको छ । बाहिरी आवरणको काम अन्तिम चरणमा पुगेको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।  जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् ।  ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस

भूकम्पले क्षतिग्रस्त गोरखाका सबै स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न

गोरखा : २०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त ५३ स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण सम्पन्न गरेर स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। बाँकी तीन वटाको निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी रहेको गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक केदार पराजुलीले जानकारी दिए। ‘जिल्लामा सरकारी निकायतर्फको पुनर्निर्माणमा हा...