भारत र नेपालद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिको समिक्षा

काठमाडौं । भारत र नेपालबीच आज भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न भएको छ । बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गरेको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० […]

सम्बन्धित सामग्री

ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवन उद्घाटन

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन गरिएको छ ।

भारतीय अनुदानमा ललितपुरको जेष्ठ वर्ण महाविहार तयार

भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण भएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ। शहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार...

भारत सरकारको झण्डै दुई खर्ब ऋण सहयोगमा विभिन्न विकास परियोजना सञ्चालन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारको १.६५ अर्ब अमेरिकी डलर (करिव दुई अर्ब रुपैयाँ) ऋण सहयोगमामा विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा रहेको जनाएको छ । यो सबै सहयोग भूकम्पपछिको पुनर्निर्माण खर्च भइरहेको दूतावासले जनाएको हो । भारतीय उक्त ऋण सहयोगमा केही परियोजना सम्पन्न भइसकेको र केहीको कार्य भइरहेको दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ […]

पुनर्निर्माणलाई अझै ९० अर्ब आवश्यक

हामीले जनताले आफैंले घर बनाउने योजना अगाडि बढायौं। जनतालाई सबै कुराको स्वामित्व दिने र उनीहरूकै सहभागितामा निर्माण गर्ने ढाँचा अगींकार गर्दै अघि बढ्यौं। यद्यपि भारत, पाकिस्तानमा पनि त्यही विधि अवलम्बन गरिएको थियो।...

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । […]

पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, भारत […]

संयुक्त परियोजना अनुगमन समिति बैठक सम्पन्न

भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको छ । उक्त बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको छ ।भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन […]

सीबीआरआई परियोजनाको वेबसाइट शुभारम्भ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको संयुक्त रूपमा भर्चुअल समारोहमार्फत शुभारम्भ गरेका छन् ।भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासअन्तर्गत शिक्षा परियोजनासँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली […]

भारतीय संस्थाको आयोजनामा पुनर्निर्माण कार्यशाला

शिक्षाको क्षेत्रमा भारत सरकारद्वारा अनुदान प्रदान गरिएका भूकम्पपछिको पुनर्निर्माण परियोजनामा कार्यान्वयन कार्यशाला भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्पपछि विद्यालय एवम्अन्य शैक्षिक संरचनाको पुनर्निर्माणबारे मंगलबार कार्यशाला गरेको छ। नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँग सहकार्य गरी...