तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिटे जहाज

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले […]

सम्बन्धित सामग्री

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, क्यानले थाल्यो छानबिन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका सबै जहाज अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ ।

जब आफू चढेको जहाज हल्लिन थाल्यो

स्वास्थ्यको आधारभूत तालिममा सहभागीको रुपमा धनगढी जानुपर्ने भएपछि कोल्टी बाजुराबाट तारा एयरको टिकट काटें । जहाज चढ्न उति डराउने मान्छे त होइन म । तर त्यस दिनको हवाई यात्राले मेरो मुटु थर्कमान बनाइरह्यो । तीन–चार दिनयता लगातार पानी परिरहेको थियो । मुसलधारे पानी । आसपासमा केही देखिंदैनथ्यो । जब जहाजले धवनमार्ग छाड्यो, खै किन हो […]

सेती खोंचमा विलीन प्रेमको निसानी

पोखरा – ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यती एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसेको थियो। काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि […]

भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ ।

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाल्यो दैनिक उडान

३१ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि […]

अपरिचित फोनले अस्तव्यस्त बनायो विमानस्थल, एक घण्टामा करिब ३५ वटा उडान रोकिए

काठमाडौँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बुधबार बिहान अचानक एक फोन आयो। कोही आफ्नो गन्तव्य पुग्न जहाज चढ्ने क्रममा थिए त कोही गन्तव्यसम्म पुग्न हतारिँदै थिए। अपरिचित व्यक्तिबाट आएको फोनले विमानस्थल एकाएक अस्तव्यस्त बन्यो। फोन गर्ने व्यक्तिले सुरुमै ‘सलाम वालेकुम’ भन्यो। ‘सलाम वालेकुम’ भनेपछि उक्त व्यक्तिले पुन नेपालीमा नै बोल्न थाल्यो। नेपालीमा बोल्दै उसले भन्यो- ‘विमानस्थल […]

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

नेत्र शाही – सरकारी स्वामित्वकाे नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।   सरकारी जहाज नआउने र निजी जहाजकै भर पर्नु परेपछि यात्रुलाई निकै सकस भएको थियो । अहिले एअरलाइन्सले हप्तामा दुई उडान भर्न थालेपछि सहज हुने यात्रुहरूले जनाएका छन् ।  एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्...

बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?

११ असोज, काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे । विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, […]