राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...

सम्बन्धित सामग्री

९ औं योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

२३ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ । प्रारम्भिक बालविकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशिला अर्यालले १ माघमा ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको जनाएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने […]

खलंगामा मनाइयो योग दिवस

जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।...

खलंगामा मनाइयो योग दिवस

जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।...

विद्यालयमा योग दिवस मनाउन निर्देशन

काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले राष्ट्रिय योग दिवस मनाउन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । माघ १ गते स्वस्थ जीवनको चाहना ः योग शिक्षा र साधना भन्ने नारासहित राष्ट्रिय योग दिवस २०७९

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं : ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ। योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत…

सातौँ राष्ट्रिय योग दिवस : कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराइने

काठमाण्डाै - आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ । दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो स...

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहर

आज सातौं राष्ट्रिय योग दिवस मनाइँदै

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ ।  विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यस वर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा ७ प्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए । उनले दिवसकै अवसरमा आइसोलेसनमा रहेका कोरोना संक्रमि...

भोलि छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।   वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन ...

स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।  राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल  श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्त्वपूर्ण रुपमा लिनुपर्ने बताए ।  मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । मुल समारोह समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रब्यापी रुपमा योग मनाउन सबै सरोकारवाला