२३ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ । प्रारम्भिक बालविकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशिला अर्यालले १ माघमा ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको जनाएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने […]