स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।  राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल  श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्त्वपूर्ण रुपमा लिनुपर्ने बताए ।  मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । मुल समारोह समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रब्यापी रुपमा योग मनाउन सबै सरोकारवाला

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड अपनाएर योग दिवस मनाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने...

राष्ट्रिय योग दिवस तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना सङ्क्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताउनुभयो । सरकारले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।           मुल समारोह समितिका अध्यक्ष मन्त्री श्रेष्ठले यस वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सङ्घ र प्रदेशस्तरमा भर्चुअल माध्यमबाट दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो ।

स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।  राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल  श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्त्वपूर्ण रुपमा लिनुपर्ने बताए ।  मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग...