नेपाल टस जितेर ब्याटिङमा

काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रँदै छ। कप्तान सन्दीप लामिछानेले टीममा एक परिवर्तन गर्दै टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्। पपुवा न्युगिनीसँगको दोस्रो र अन्तिम खेलमा नेपाली टोली जितको लक्ष्यका साथ मैदान उत्रने छ। पहिलो खेलमा टिममा रहेका कमलसिंह ऐरी प्लेइङ…

सम्बन्धित सामग्री

नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ । नेपालले […] The post नेपाल टस जितेर बलिङ गर्दै first appeared on हाम्रो खेलकुद.

थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै अर्को सेमिफाइनल खेलमा यूएई र हङकङ, चाइनाबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।आजको विजेता टोलीबीच शनिबार उपाधिका लागि प्

नामिबियाविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, सुरुवाती ११ मा को को?

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। जारी सिरिजमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको  थियो भने नामिबियासँगको अघिल्लो खेलमा…

नेपाल टस जितेर फिल्डिङमा, प्लेइङ ११ मा कोको?

काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्। नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर…

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजाे बिहीवार भएकाे खे...

टस जितेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो।...

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

केन्याविरुद्ध आफ्नो पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।पहिलो पटक यी दुई टिमले टी−२० अन्तरराष्ट्रियमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपाल विश्व टी−२० आई वरीयतामा १४ औं र केन्या ३० औं स्थानमा रहेको छ। पाँच खेलको सिरिजअन्तर्गत दोस्रो टी-२० भदौ १० मा हुनेछ।नेपालले टी-२० सिरिजपछि घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १७ भदौमा

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – केन्या भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरबीस्थित जिमखान क्लब ग्राउन्डमा घरेलु टोलीविरुद्ध नेपालले अब पहिले बलिङ गर्नेछ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय गरेका थिए। करिब १० वर्षपछि नेपालले केन्याविरुद्ध टी−२० सिरिज खेल्न लागेको हो। यद्यपि, नेपाल विश्व टी−२० आई वरियतामा १४ औं […]

टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपाल टस जितेर ब्याटिङमा

काठमाडौं: नेपाली क्रिकेट टोलीले ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा…