काठमाडौं: नेपाली क्रिकेट टोलीले ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा…