पोखरामा सामूहिक व्यायाम कार्यक्रम गर्दै खेलकुद विकास समिति
‘आऔं खेलौँ, स्वस्थ बनौं’ भन्ने नाराका साथ पोखरामा सामूहिक व्यायाम कार्यक्रम हुने भएको छ।
खेलकुद विकास समिति पोखराले आउँदो शनिबारदेखि साताको एक दिन सामूहिक व्यायाम कार्यक्रम गर्न लागेको बिहीबार पत्रकार सम्मेलन...
दिपक बोहोरा, पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै […]
The post पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने first appeared on हाम्रो खेलकुद.
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेस प्रदेश तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति बाराको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले गरेको तेक्वान्दो संघ विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै जिल्ला र प्रदेश कमिटीले शुक्रबार जिल्ला खेलकुद विकास कार्यालयमा तालाबन्दी गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले अवैधानिक तवरले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि खेलकर्मी आन्दोलित भएका हुन । परिषद्को गलत निर्णयका कारण ख
जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...
अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली काँग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद बिकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी २० गते नियुक्ति प्रदान गरेको हो ।प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका
पोखरा । उच्च अदालत पोखराले जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न अल्पकालीन आदेश जारी गरेको छ । अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबार एकल इजलासले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाउँमा अल्पकालीन आदेश जारी गरेको हो । अघिल्लो सरकारले नियुक्त गरेका खेलकुदसँग सम्बन्धित विभिन्न नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको गत […]
The post गण्डकीमा विभिन्न जिल्लाका खेलकुद विकास समिति अध्यक्ष नहटाउन अल्पकालीन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.
मकवानपुर । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समिति अध्यक्षहरू पदमुक्त भएका छन् । गत बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरूको पदावधि दुई वर्ष कायम गरेसँगै उनीहरू पदमुक्त भएका हुन् ।अघिल्लो सरकारले अव्यवस्थित रूपमा पदावधि नै कायम नगरी उनीहरूलाई नियुक्त गरेको हाल नियमावली संशोधन गरेर २ वर्ष कायम गरेसँगै उनीहरू स्वतः पद मुक्त भएको युवा तथा खेलकुद विकास मन्त्रालयले जनाएको छ ।उनीहरू तत्कालीन नेकपाको सरकार कायम रहँदा नियु
बजेट र कर्मचारी नहुँदा खेलकुदका कुनै पनि गतिविधि गर्न नसकेको खेलकुद विकास समिति लमजुङले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति जिल्लामा कार्यालयसहित खेलकुद विकास समिति स्थापना भए पनि आवश्यक बजेट र कर्मचारी नहुँदा खेलकुदसम्बन्धी कुनै पनि गतिविधि गर्न नसकिएको समितिले जनाएको हो ।प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेलकुदको विकास र प्रवद्र्धनका […]