बजेट र कर्मचारी नहुँदा खेलकुद गतिविधि भएन

बजेट र कर्मचारी नहुँदा खेलकुदका कुनै पनि गतिविधि गर्न नसकेको खेलकुद विकास समिति लमजुङले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति जिल्लामा कार्यालयसहित खेलकुद विकास समिति स्थापना भए पनि आवश्यक बजेट र कर्मचारी नहुँदा खेलकुदसम्बन्धी कुनै पनि गतिविधि गर्न नसकिएको समितिले जनाएको हो ।प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेलकुदको विकास र प्रवद्र्धनका […]