जिल्ला खेलकुद विकास समिति बारामा तालाबन्दी

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेस प्रदेश तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति बाराको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले गरेको तेक्वान्दो संघ विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै  जिल्ला र प्रदेश कमिटीले शुक्रबार जिल्ला खेलकुद विकास कार्यालयमा तालाबन्दी गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले अवैधानिक तवरले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि खेलकर्मी आन्दोलित भएका हुन । परिषद्को गलत निर्णयका कारण ख

सम्बन्धित सामग्री

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुँदै गएको छ। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुँदै गएपछि प्रशिक्षणमा समस्या भएको छ।...

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुँदै गएको छ। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुँदै गएपछि प्रशिक्षणमा समस्या भएको छ।...

अनुमति नलिईकन पोखरा रंगशालामा खेलसहितका गतिविधि गर्न नपाइने

गण्डकी प्रदेश खेलकुद परिषद्ले क्षेत्रीय र जिल्ला खेलकुद विकास समिति कास्कीलाई रंगशालाभित्र हुने खेल गतिविधि प्रक्रिया पुर्‍याएर मात्र दिन पत्र काटेको छ प्रदेश खेलकुद परिषद् गण्डकीले खेल क्षेत्रमा भइरहेको बेथिति नियन्त्रण...

पोखरा रंगशालाको जिमहल नियमविपरीत निजी संस्थालाई भाडामा

जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरा अन्तर्राष्ट्रिय रंगशालाको जिमहल नियमविपरीत निजी संस्थालाई सञ्चालन गर्न भाडामा दिएको छ । सरकारी सम्पत्ति भाडामा दिँदा सार्वजनिक खरिद सूचना निकाल्नुपर्छ । तर, समितिले विनाटेन्डर बुल्समेन इन्टरप्राइजेजलाई...

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामाग्री

जुम्लाका कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गरिएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गराएको हो।...

फुटबल खेलाडीले लगाए खेलकुद कार्यालयमा ताला

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ।...

जिल्ला खेलकुद विकास समिति नहटाउन अन्तरिम आदेश

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तीनदिन अघि मात्रै ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन गरेको छ।...

लमजुङमा खुला मिनि म्याराथन प्रतियोगिता हुने

जिल्ला खेलकुद विकास समिति लमजुङले मंसिर १८ गते खुला पुरुष मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा म्याराथन प्रतियोगीता सञ्चालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले...