पोखरा । उच्च अदालत पोखराले जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न अल्पकालीन आदेश जारी गरेको छ । अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबार एकल इजलासले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाउँमा अल्पकालीन आदेश जारी गरेको हो । अघिल्लो सरकारले नियुक्त गरेका खेलकुदसँग सम्बन्धित विभिन्न नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको गत […]
The post गण्डकीमा विभिन्न जिल्लाका खेलकुद विकास समिति अध्यक्ष नहटाउन अल्पकालीन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.