आर्जन सहकारीमाथि सिआइबीको छानबिन

काठमाडौंको टोखास्थित आर्जन सहकारीका सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ । सहकारीका सञ्चालकले सदस्यहरूको बचत व्यक्तिगत व्यवसायमा लगाएर डुबाएको प्रहरीले जनाएको छ ।  संस्थाका अध्यक्ष दलबहादुर आलेसहितका सञ्चालकलाई पक्राउ...

सम्बन्धित सामग्री

सबैको अकुत सम्पत्ति छानबिन गर

विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेपछि लुकाएर छिपाएर राखिएका यस्ता सम्पत्तिमाथि छानबिन प्रक्रिया निर्वाध अघि बढाइनुपर्ने आवाज जनसाधरणमाझ प्रवल बनेर जाने वातावरण सिर्जना हुन गएको छ । भन्नका लागि सत्तासिनले हालसम्म सत्तामा रहेका जोकोहीको सम्पत्ति छानबिन हुनुपर्छ भने पनि उजुरी परेकामाथि मात्र विशेष अदालतको पहुँच रहने […] The post सबैको अकुत सम्पत्ति छानबिन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीआरसीमा विज्ञको सुझाव : द्वन्द्वपीडितको विश्वास जिते समस्या समाधान हुन्छ

८ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) को मुख्य समस्या पीडितको विश्वास आर्जन गर्नु रहेको विज्ञहरुले बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गतको उपसमितिले टीआरसी विधेयकमाथि छलफल गरेर समाधान सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ । गत जेठ […]

प्रहरी नायब निरीक्षकको अवैध कमाइ भारतीय बैंकमा जम्मा, छानबिन सुरु

नेपाल-भारत सीमा नाका क्षेत्रमा कार्यरत एक प्रहरी नायब निरीक्षकले अवैध आर्जन गरेकाे रकम भारतीय बैंकमा अर्कैको नाममा जम्मा गर्ने गरेको खुलासा भएको छ।...

गैरकानुनी सम्पत्ति छानबिन हुने

काठमाडौं, जेठ ६ । सरकारले उच्चपदस्थलगायत जोकोहीले पनि गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाउने घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध […]

सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन

काठमाडौं, फागुन १४ । नेपाल विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध भन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन् । विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रयासविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीव्र पारेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ सम्म जम्मा १६ सय ८२ वटा उजुरीबारे […]

आफूहरूमाथि अफवाह फैलाइएको भन्दै छानबिन गर्न डा गोविन्द केसीको माग

एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।

डा. गोविन्द केसीसहितको टिमले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्।आईतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । कार्यक्रममा बोल्दै डा केसीले,शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका न्यायाधीशको सम्पत्ती अपरादर्शी देखिएकोले छानबिनको माग गरेका हुन्।

एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौँ– वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड […]