काठमाडौं, असोज १८ । गैरकानुनी रुपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेका १६ नेपालीमाथि गम्भीर छानबिन हुनुपर्ने अर्थविद् चन्द्रमणि अधिकारीले बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् अधिकारीले भने, “ट्याक्स हेभन मुलुकमा लगानी गरेका नेपालीहरुबारे बर्सेनि रिपोर्ट आइरहेको छ […]