टीभीएस रेडर आइगो सार्वजनिक, टर्क बढाउन मिल्ने

काठमाडौं । टीभीएसले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार टीभीएसको नयाँ भेरियन्ट रेडर आइगो सार्वजनिक गरेको हो । उक्त बाइक सार्वजनिक भएसँगै टीभीएसको रेडर १२५ अब ६ वटा भेरियन्टमा उपलब्ध भएको छ । जसमा ड्रम, सिंगलसिट, स्प्लिट सिट, आइगो, एसएसई र एसएक्स रहेको छ । आइगो भेरियन्टमा १२४.८ सीसी एयर र […]

सम्बन्धित सामग्री

भारतमा मोटरसाइकल अफ द इयर उपाधि पाएको टीभीएस रेडर १२५ नेपाली बजारमा

प्रतिष्ठित भारतीय अवार्ड 'इण्डियन मोटरसाइकल अफ द इयर २०२१' उपाधिद्वारा सम्मानित टीभीएस रेडर १२५ नेपाली बजारमा भित्रिएको छ

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो […]

टीभीएस रेडर १२५ लाई ‘आइएमओटीवाइ’ उपाधि

टीभीएस रेडर १२५ ले इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधि प्राप्त गरेको छ । मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएसले सो उपाधि हात पारेको हो । आफ्नो उत्पादन आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको टीभीएसको दाबी छ ।इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधिमा प्रतिष्पर्धी छनोट तथा घोषणाका लागि १४ सदस्यीय निर्णायक मण्डल

पोखराको बतास ब्रदर्समा नयाँ मोटरसाइकल 'टीभीएस रेडर' सार्वजनिक

कम्पनीले पोखरास्थित एक्सक्लुसिभ शोरुम बतास ब्रदर्समार्फत उक्त युवालक्षित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको हो ।

बुटवलमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस […]

भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर […]

सप्तरंग-३ का कलाकारले सार्वजनिक गरे ‘टीभीएस रेडर’

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ शोरूमबाट ‘टीभीएस रेडर ’ सार्वजनिक गरेको छ । कलाकारहरूको उपस्थितिमा १२५ सीसी श्रेणीअन्तगर्तको अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरिएको हो ।  कार्यक्रममा सप्तरंग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजाराजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी उपस्थित थिए ।  ‘युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टा...

‘टीभीएस रेडर’ सार्वजनिक

काठमाडौं, कात्तिक १५ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । यसमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज जस्ता सुविधापनि उपलब्ध रहेको जनाइएको छ । जगदम्बा मोटर्सले आजैकाबाट […]

टीभीएस रेडर मोटरसाइकलको नयाँ मोडल नेपालमा बुकिङ खुल्ला

शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्सले १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालिले आइतबारबाट नयाँ टीभीएस रेडरका लागि […]

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाली युवालक्षित १२५ सीसी क्षमताको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ । यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ । टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले आफ्ना उपभोक्ताका लागि उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरू उपलब्ध गराउँदै आएको र नयाँ पुस्ताका उपभोक्तामाउत्साह र आकांक्षा ज